काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गृहकार्यमा रहेका दलहरु फेरि अलमलमा परेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिच मतैक्य हुन नसक्दा ओली विरुद्धको मोर्चा कमजोर देखिएको छ।
कांग्रेस र माओवादी केन्द्रले ओलीको विकल्प खोज्ने निर्णय गरिसकेको भए पनि जसपा भने…