तीन दिन देखि वेपत्ता महोत्तरीका ५ किशोरी ढल्केबरमा फेला - NepaliPatra

धनुषा। तीन दिन देखि वेपत्ता भएका महोत्तरी औरही नगरपालिकाका पाँच जना किशोरी फेला परेका छन्। उनीहरु धनुषाको ढल्केवरबाट आज बिहान फेला परेका हुन्। परिवारलाई अत्तोपत्तो नदिई आफ्नै योजनामा मंगलबार देखि सम्पर्कबिहिन बनेका उनीहरुलाई बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन्। अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ। यसरी हिड्नेमा महोत्तरीको औरही […]