टिकटक बनाउन लाग्दा ५ दिनअघि विवाह गरेकी युवती सेतीमा वेपत्ता

काठमाडौं, २९ वैशाख । सेतीको खोचमा टिकटक बनाउन लाग्दा ५ दिन अघि विवाह गरेर माइती पुगेकी किशोरी वेपत्ता भएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा घटना भएको हो । ५ दिनअघि मात्र विवाह गरेकी १९ वर्षीया पवित्रा लम्साल खसेकी हुन् । उनी विवाहपछि पहिलोपटक माइती पुगेकी थिइन् । […]

सम्बन्धित सामग्री

टिकटिक क्रेजः पाँच दिन अघि विवाह गरेकी युवती नदीमा खसरे वेपत्ता

तनहुँ, भदौ ३० । जिल्लाको शुक्लागण्डकी नगरपालिका –८ स्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा नदीमा खसेर स्थानीय एक युवतीको अवस्था अझै भेटिएकी छैनन् । बेपत्ता युवती भिमाद नगरपालिका–१ की १९ वर्षीया पवित्रा लम्साल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताएका छन् । लम्साल नदीमा खसेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । सेती नदी किनारस्थित […]