काठमाडौँ– राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक हुबहु पारित भएको छ। पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो। राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा पुगेको थियो । राष्ट्रिय सभाले पनि आज शुक्रबार हुबहु पारित गरेको हो । […]