२८ असोज, काठमाडौं । नेपाली कांग्रेस चितवनका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा जनजाति तर्फबाट निर्वाचित भएका छन् । गुरुङले युवा पुस्ता र आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई केन्द्रमा राख्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । गुरुङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि […]
काठमाडौँ । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि सञ्चालनमा आउन लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले […]
कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा प्राप्त भएको बताए ।
The body of Armed Police Force Assistant Sub-Inspector (ASI) Sagar Raj Tharu has been found. He went missing in the Mahakali River while trying to pull a
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन् । ८ पदका -
काठमाडौं । लामो समय सुस्त रहेको बैंकिङ समूहको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि देखिएको छ । डेढ महिनाको अवधिमा बैंकिङ समूहको सूचक ९.१२ प्रतिशतले बढ्दा केही बैंकका लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाएका छन् । भदौ १५ गते १ हजार ४१४ अंकमा रहेको बैंकिङ समूहको सूचक बढेर १ हजार ५४३ अंक पुगेको छ । सोही अवधिमा […]