काठमाडौं । लामो समय सुस्त रहेको बैंकिङ समूहको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि देखिएको छ । डेढ महिनाको अवधिमा बैंकिङ समूहको सूचक ९.१२ प्रतिशतले बढ्दा केही बैंकका लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाएका छन् । भदौ १५ गते १ हजार ४१४ अंकमा रहेको बैंकिङ समूहको सूचक बढेर १ हजार ५४३ अंक पुगेको छ । सोही अवधिमा […]