काँग्रेसको केन्द्रीय सदस्यमा अमृत गुरुङ निर्वाचित

२८ असोज, काठमाडौं । नेपाली कांग्रेस चितवनका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा जनजाति तर्फबाट निर्वाचित भएका छन् । गुरुङले युवा पुस्ता र आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई केन्द्रमा राख्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । गुरुङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि […]