रेल दुर्घटनामा २१ को मृत्यु, ५० घाइते

तेहरान : पूर्वी इरानमा बुधबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा २१ यात्रुको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन्।समाचार अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। रेल दुर्घटनाको विस्तृत जानकारी अझै उपलब्ध छैन। रेलमा ३५० जना सवार रहेको बताइएको छ, यद्यपि यात्रुको वास्तविक संख्या अझै थाहा हुन सकेको छैन।रिपोर्टका अनुसार ताबास शहर नजिकै राति बिहानै रेलका सातमध्ये चारवटा डिब्बा पटरीबाट खसेका थिए। ताबास राजधानी तेहरानबाट करिब ५५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। 

सम्बन्धित सामग्री

कम्बोडियाको क्यासिनो आगलागी हुँदा १६ को मृत्यु, ५० घाइते

थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन्। घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन।  पोइपेटस्थित ग्रान्ड डायमन्ड...

ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० घाइते

एजेन्सी। दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य ५० जना घाइते भएका छन् । इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७ः५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो । नत्लाडीले भने, […]

रुसद्वारा युक्रेनको रेलवे स्टेशनमा मिसाइल प्रहार, २२ जनाको मृत्यु, ५० घाइते

युक्रेनले आफ्नो एउटा रेलवे स्टेशनमा रुसी रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमै यतिधेरै जनाको ज्यान जानेगरि यो आक्रमण भएको हो । युक्रेनले आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको बताएको छ, जहाँ एक गाडीमा सवार पाँच जना आक्रमणपछि गाडीमै जलेर मृत्यु […]

युक्रेनी रेल स्टेसनमा मिसाइल हमला: १५ जनाको मृत्यु, ५० घाइते

एजेन्सी – युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु। कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने। राष्ट्रपति […]

चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते

प्राग । प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् । क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दा बढी घाइते थिए । बुधबार आगलागी भएको उक्त […]

हरेक पालिकामा सेना, सशस्त्र र  नेपाल प्रहरीको स्ट्राइकिङ टोली

मौन अवधिमा झडप : ५० घाइते, ३४ पक्राउ  सुरक्षा निकायले सबै स्थानीय तहमा स्ट्राइकिङ टोली खटाएका छन् । निर्वाचनको समयमा कतै समस्या भए तत्काल घटनास्थलमा खटाउने गरी टोली तयारी अवस्थामा राखिएका हुन् । निर्वाचनमा सेना,...

क्युबाको होटेलमा विस्फोटः २२ जनाको मृत्यु, ५० घाइते

हवाना । मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । साराटोगा होटेलमो शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । ‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख […] The post क्युबाको होटेलमा विस्फोटः २२ जनाको मृत्यु, ५० घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

क्युबाको होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते

हवाना – मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२  पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । ‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो […]

बंगलादेश : जुस कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु, ५० घाइते

बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा एक कारखानामा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् ।  कारखाना भवनको भुइँतल्लामा लागेको आगो प्रज्वलनशील पोलिथिन तथा घ्यूहरूका कारण द्रुत गतिमा फैलिएको थियो । दमकल अधिकारीहरूले बिहीवार बेलुका ५ बजेतिर घटना भएको बताए ।    रूपगञ्जमा रहेको शेजान जुस कारखानामा आगो लागेपछि मजदूरहरू भवनबाट हाम्फालेर भागेका थिए । भाग्ने क्रममा पनि कैैयौंजना घाइते भए ।  घटनास्थलबाट ४९ वटा मृत शरीर बरामद भइसकेका छन् । शवहरू डढेर पह...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन्