ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० घाइते

एजेन्सी। दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य ५० जना घाइते भएका छन् । इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७ः५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो । नत्लाडीले भने, […]

सम्बन्धित सामग्री

ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० जना घाइते

दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य ५० जना घाइते भएका छन् ।  इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७ः ५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो ।नत्लाडीले भने, ‘अग्निनियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको छ । घटनामा छ जना अग्निनियन्त्रक घाइते भएका छन् । उनीहरूको अवस्था स्थिर रहेको छ ।&r