वाईवाई ग्लोबल टिन हिरोको आठौं संस्करणका लागि आवेदन खुला

काठमाडौं । वाईवाई ग्लोबल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणको आवेदन मंगलबारदेखि खुला गरिएको छ । मंगलबार काठमाडौमा ग्लोकल प्रालिले पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जनाएको छ । किशोर–किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराई समाजमा उनीहरुले गर्दै आएको काम अरुमाझ चिनाउन प्रतियोगिता आयोजना गर्न लागेको ग्लोकल प्रालिले जनाएको छ । सन् २०१५ बाट नेपालमा […]