कांग्रेस नेता कमल शाहले अस्थायी कोभिड अस्पतालका लागि आफ्नो निवास दिने

नेपाली कांग्रेस नेता, महासमिति सदस्य कमल बहादुर शाहले अस्थायी कोभिड अस्पताल ( आइसोलेसन) सञ्चालनका लागि  आफ्नो निवास दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लम्की स्थित टीकापुरमा रहेको आफ्नो निवास रामारोशन खाद्य भवन स्थायी कोभिड अस्पताल (आइसोलेसन) सञ्चालनका लागि  सम्बन्धित पक्षले चाहेको खण्डमा दिने घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

सुन्दरहैँचा नगर अस्पतालका चिकित्सकमाथि हातपात

मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दरहैँचा नगर अस्पतालका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको छ।...

सुन्दरहैँचा नगर अस्पतालका चिकित्सकमाथि हातपात

मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दरहैँचा नगर अस्पतालका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको छ।...

कपिलवस्तु अस्पतालका दुई स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यहारको मुद्दा

कपिलवस्तु अस्पतालका दुई स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सूचना अधिकारी गणेश क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।...

गोरखा अस्पतालका चिकित्सकमाथि कार्यकक्षमै कुटपिट

६ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् । ‘एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका ३ जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई […]

ज्वरोका बिरामीले भरिए अस्पतालका शय्या

उदयपुर- जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए। अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए । अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर […]

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

चाैतारा : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्व एम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए।हातपात गर्ने पूर्व कर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।कुटपिट गर्ने व

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।

डाक्टरमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ । अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज साेमवार दिउँसो त्यही कार्यालयमा यसअघि एम्बुलेन्स चलाउने चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुन्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । कुटपिट गर्ने व्यक्ति फ...

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ । अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्वएम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै […]

अस्पतालका कर्मचारी मृत फेला

झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङ विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्।