भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनुभएको छ भने जापानका रोजगारदाता खोजेर व्यक्तिगत रूपमा पनि जान सक्नुहुन्छ

नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच सन् २०१९ मा श्रम समझदारी भएको थियो । समझदारीमा जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्लु)बाट नेपाली कामदार लैजाने व्यवस्था गरिएको थियो । तर यस प्रणालीमार्फत नेपाली श्रमिक अहिले पनि जापान जान सकेका छैनन् । भाषा र सीप परीक्षणमा उत्तीर्ण भएका ५ हजारभन्दा बढी श्रमिक अहिले जापान जाने दिन पर्खिरहेका छन् । गएको बिहीबार काठमाण्डौमा बसेको नेपाल जापान संयुक्त कार्य समितिको बैठकमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका नेपालीलाई जापान पठाउन सजिलो पार्ने विषयमा छ...

सम्बन्धित सामग्री

ईपीएस उत्तीर्ण कोरिया जान सुरु

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया&n

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौंमा बिहिबार सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यम

नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना जाने

जापानी  भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीर्णलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै विहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणा

भाषा र सीप उत्तीर्ण युवा जापान जाँदै

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली युवा छिटै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लु) प्रणाली मार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।यसअघि सन् २०१९ मार्चमा एसएसईएफ प्रणाली अन्तर्गत […]

शून्य लागतमा जापान रोजगारी सुरु हुँदै, प्रक्रिया टुङ्गो लगाउन संयुक्त बैठक बस्दै

काठमाडौँ । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापनिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय […]

सीपसँगै भाषा परीक्षा पास गरेर जापान जान पाइने

काठमाडौं : भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू जापान जान पाउने भएका छन्। एस. एस. डब्ल्यू. प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। यस अघि सन् २०१९ मार्चमा एस. एस. डब्ल्यू. प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रम

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै

काठमाडौं । भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू अब छिट्टै जापान जान पाउने भएका छन् । बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसएसडब्ल्यू प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली […]

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्ग

२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।  कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  ।   लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे