भाषा र सीप उत्तीर्ण युवा जापान जाँदै

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली युवा छिटै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लु) प्रणाली मार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।यसअघि सन् २०१९ मार्चमा एसएसईएफ प्रणाली अन्तर्गत […]