काठमाडौं, चैत २५ । नेपाल मेडिकल कलेजमा मेडिसिन विभाग अन्तरगत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्याष्ट्रोलोजी तथा इण्डोक्रोनोलोजी युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी तीनै युनिट मेडिसिन विभाग अन्तरगत पर्दथे । विरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ । तीनै […]