मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–७, जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका–७, जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।
आज बिहान गाउँनजिकै रहेको घटामाडौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टंकराज पण्डितले जानकारी दिए...