भीरबाट लडेर एक वृद्धको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका-१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो । गमाल बाटोबाट […]

सम्बन्धित सामग्री

भिरबाट लडेर ताप्लेजुङमा एक वृद्धको मृत्यु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर गाउँपालिकाको वडा नं. १ निवासी ६७ बर्षका खड्गप्रसाद लिम्बुको खोक्लिङस्थित डाँडागाउँ भिरबाट लडेर मृत्यु...

ससुराली गएका वृद्धको भीरबाट लडेर मृत्यु

पाँचथर । पाँचथरमा भीरबाट लड्दा वृद्धको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो […]

स्याङ्जामा भीरबाट लडेर वृद्धको मृत्यु

गत बिहीबारबाट हराई रहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा भेटिएको थियो । घटनाबारे थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।.

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ लिम्बाका ७१ वर्षीय रिंकनाथ आङबुहाङको भीरबाट लडेर मृत्यु भएको छ ।

दाउरा खोज्न जाँदा भीरबाट लडेर मृत्यु

दोलखा : विगु गाउँपालिका–६ आलम्पुमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।बुधबार घरनजिकैको जङ्गलमा दाउरा खोज्न गएका ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।दिउँसो घरनजिकैको सार्वजनिक जङ्गलमा दाउरा खोज्न गएका थामीको शव बुधबार साँझ नै स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

भत्ता लिन डोकोमा बोकेर लगेका वृद्धको भीरबाट लडेर मृत्यु

सुर्खेत -सुर्खेतको चिङ्गाड गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि डोकोमा बोकेर लगिएका एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ ।वडा नं. २ काफलकाँडाका नन्दवीर खड्काको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किंदै गर्दा मृत्यु भएको वडा अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए । वडाअध्यक्ष खड्का अनुसार अन्दाजी ८०/८५ बर्षिय खड्कालाई वडा नं. ३ स्थित ठाँटी बजारमा रहेको सानीमा […]

भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु

सल्यान : भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो।शनिबार बाख्रा चराउन गएका वृद्ध डाँगी दिउँसो लडेर घाइते भएका थिए। घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो।डाँगीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको भीरबाट लडेर मृत्यु

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए । अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो । आइतबार नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी […]

भीरबाट लडेर एक वृद्धको मृत्यु

२३ चैत, गोरखा । गोरखा नगरपालिका-१३ मझुवा देउरालीस्थित गल्छिन भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर- ३ का ६८ वर्षीय मोहनलाल थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ । सोमवार साँझ चार बजेको समयमा गोरखास्थित सम्धीको घरमा जान भनेर हिडेका उनी घर नफर्केपछि परिवारजनले खोजी कार्य अघि बढाएका थिए […]

भीरबाट लडेर वृद्धको मृत्यु

गुल्मी : मालिका गाउँपालिका–६ मा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जेपौवाका  करिब ६९ वर्षीय महलाल विष्ट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। आइतबार दिउँसो पौवाखोलामा एक्लै दाउरा काट्न गएका विष्ट राति अबेरसम्म घर नर्फकिएपछ...