गण्डकी, २६ माघ । विद्यालयको बस सेवालाई व्यवस्थित गर्न यहाँको एक सामुदायिक विद्यालयले सुरु गरेको अक्षयकोषमा ५४ लाख चार हजार आठ सय ४५ सङ्कलन भएको छ । पोखरा महानगरपालिका–२१ कृष्तिनाच्नेचौरस्थित भविष्य निर्माण माविले बस सेवा सञ्चालनलाई दिगो बनाउने लक्ष्यका साथ दुई वर्ष अघि सुरु गरेको कोषमा उक्त रकम सङ्कलन भएको हो । एक करोड सङ्कलन […]