कांग्रेस महामन्त्री शर्माको घोषणाः झापा–१ बाहेक अन्य ठाउँबाट चुनाव लड्दिनँ

सुरुङ्गा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्। काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन्। शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे। उनले भने, ‘यो तेस्रो पटकको ट्रायल हो, यसपटक […]

सम्बन्धित सामग्री

झापा-१ मा विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं, ७ मंसिर । झापा–१ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । शर्माले एमालेका अग्निप्रसाद खरेललाई पराजित गरेका छन् । शर्माले ३९६२४ मत पाएका छन् । खरेलले २५३४९ मत पाएका छन् । file photo

झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौँ- झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनले नेकपा एमाले अग्नि खरेललाई पराजित गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत मात्र ल्याए । यसअघि सोही क्षेत्रबाट शर्मा दुई पटक पराजित भएका थिए ।

झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा […] The post झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित पक्का

काठमाडौं : झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन्। ६७ हजार ८३१ मत गनिसक्दा उनको पक्षमा ३३ हजार ३९४ मत परेको छ। एमालेका अग्नि खरेलले २१ हजार १६ मत पाएका छन्। ८१ हजार ७६४ खसेको मतमा अब १३ हजार ९३३ गन्न बाँकी छ। पछिल्लो अपडेटअनुसार शर्मा…

झापा १ मा विश्वप्रकाश शर्मालाई झण्डै ५९ सयको अग्रता

झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता फराकिलो बनाउँदै लगाएका छन् ।

झापा-१ मा विश्वप्रकाशले बढाए अग्रता

५ मंसिर, झापा। झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् । सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ […]

विश्वप्रकाश शर्माको उम्मेदवारी झापा १ कि काठमाडौँ ५ बाट ? यस्तो छ चर्चा !

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा-१ वा काठमाडौँ-५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ ।  ‘काँग्रेस महामन्त्री नै त्यही क्षेत्रबाट उठ्छु […]

विश्वप्रकाशको उम्मेदवारी झापा १ कि काठमाडौं ५ बाट ?

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–१ वा काठमाडौं–५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ । ‘कांग्रेस महामन्त्री नै त्यही […]

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

झापा गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा-१ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन। उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए ।...

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

झापा गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा-१ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन। उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए ।...