पर्वत : गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले विभिन्न आठ पदका लागि ३४ स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ।मन्त्रालयको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल अन्तर्गत कास्कीमा रहेको डायलासिस सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रवेश गराउन विज्ञापन गरिएको हो। ‘सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि, २०७९’ बमोजिम कर्मचारीहरू राख्न लागिएको हो।नवौँ तहको नेफ्रोलोजिस्टमा एक जना, मेडिकल अधिकृत आठौँ तहका पाँच जना, स्टाफ नर्स