८ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।
सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २०० रुपैयाँदेखि बढीमा ९ हजार २०० रुपैयाँसम्म …
काठमाण्डाै - शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले नौसय देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । यसैगरी कोषले एक सय पाँच रुपैयाँदेखि पाँच हजार एक सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
कोषले अहिलेसम्म झन्डै तीन हजार पाँच सय जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ । गोरखनाथ अखडाका साधुसन्त...
काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्। संस्थानले बिहीबार र शुक्रबार बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन्। गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी…
काठमाडौं : शिवरात्रीका लागि पशुपति आएका साधुसन्तको बिदाइ शुरु भएको छ। गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि औँसीसम्मका लागि धुनीलाई आवश्यक दाउरा र खानाको व्यवस्था गरी बिदाइ गर्न लागेको हो।
साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी ९५१ देखि १५१ रुपैयाँसम्म दक्षिणा दिइ बिदा गर्ने पशुपति गोश्वारा