साधुको बिदाइमा दक्षिणा र रुद्राक्ष माला

काठमाडौं : शिवरात्रीका लागि पशुपति आएका साधुसन्तको बिदाइ शुरु भएको छ। गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि औँसीसम्मका लागि धुनीलाई आवश्यक दाउरा र खानाको व्यवस्था गरी बिदाइ गर्न लागेको हो। साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी ९५१ देखि १५१ रुपैयाँसम्म दक्षिणा दिइ बिदा गर्ने पशुपति गोश्वारा

सम्बन्धित सामग्री

शिवरात्रिका साधुसन्तको बिदाइ : नागाबाबालाई ८ हजार दक्षिणा, अन्यलाई ९ सयमाथि

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्। संस्थानले बिहीबार र शुक्रबार बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन्। गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी…