हाकिमीलाई एम्बाप्पेले अँगालो हाल्दै भने, दुःख नमान साथी तिमीहरुले इतिहास बनायौ

काठमाडौं : विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे। दुवै जना एक अर्काका साथी हुन्।  सेफिफाइनलमा दुवै जनाले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै खेले।  खेलमा फ्रान्सले बाजी मार्‍यो। त्यसपछि मैदानमै एम्पाप्पेले अंगालो हाल्दै भने, दुःख नमान साथी हेरकले तिमीहरुले जे गर्यौ त्यसको प्रस‌ंशा गर्छन्। तिमीहरुले इतिहास बनाएका छौ।’

सम्बन्धित सामग्री

गजुरी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले गजुरीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

किसानका दुःख

कृषिप्रधान भए पनि किसानका दुःख कहिल्यै नमेटिने मुलुक बनेको छ– नेपाल। किसानले समस्या नभोगेको शायदै कुनै दिन होला।...

जो‍शीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दुःख र अभाव पनि सिकाउनुपर्छ बालबालिकालाई

काठमाडौं । कपनकी सुजा कोइराला भन्छिन्, ‘हामीले आफ्नो समयमा कति दुःख, अभाव झेल्नुपर्‍यो । मेरी एउटी छोरी छिन्, उनले चाहिं हामीले जस्तो कुनै पनि दुःख झेल्न नपरोस् भन्ने लाग्छ ।’ त्यसो त उनले एक्ली छोरीलाई आफूले सक्ने सुख-सुविधा दिएर हुर्काइरहेकी छिन् । ‘एउटी छोरी हो, किन दुःखी बनाउनु भनेर जे माग्यो त्यही पूरा गरिदिएका छौं,’ […]

'अरूलाई सुखदुःखको कारण ठान्नु भनेको आफ्नै दुःख बढाउनु हो'

१, सुख र दुःख भन्ने कुरा मनको खेल बाहेक केही होइन । जब हामी सुखले छाडेपछि त्यसको सम्झना गर्न थाल्छौँ त्यही नै दुःख हो । २, जब हामी सुखको लोभ गर्न थाल्छौँ तब त्यही लोभ नै दुःखको कारण बन्न पुगिरहेको हुन्छ ।  ३, जब हामी आफू र आफ्नो कर्तव्यलाई भुलेर सुखसयलमा रमाउन थाल्छौँ त्यतिबेला हामीलाई र हाम्रो कर्तव्य बोध गराउन दुःख आउने गर्छ । ४, साँच्चै भन्नुपर्दा हामीलाई सुख के हो र दुःख के हो भन्ने नै थाहा छैन । किनकि हामीले आफ्नो मनको इच्छा पूरा हुनुलाई सुख र नहुनुलाई दुःख मान्ने गरेका छौँ त

कविता : दुःख छ र त आँसु छ

दुःख छ र त आँसु छनभए दुःखमा के बगाउनेतिम्रो, मेरो, हामी सबैको दुःखमात्यही आँसु छ बरबर झरेर साथ दिनेतर जसले दुःख पर्दा अप्ठारो पर्दामाया गरेर सहयोग गर्छउसैलाई तिरस्कार गरिन्छयो दुनियामा यस्तै छमतलबी मानिसहरूत्यसैले तबगेर गएपछि खोजिदैन त्यो आँसुलाईकसले त्यो आँसुलाई विचारा भन्ने ?रूने पनि त केवल झारिरहन्छ त्यो आँसुलाईन त रूनेले नै कठै भन्छन त्यो आँसुलाईसुँक्क सुँक्क गरेपनिघ्वाँ घ्वाँ डाँको छोडी रोएपनिरूनेलाई सुर्ता छ तकेवल उसको दर्दकोउसको व्यथाकोउसलाई सुर्ता छैनउसलाई माया छैनउसलाई सध

आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विटर मार्फत निधनप्रति दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल...

प्रधानमन्त्री देउवाद्वारा अवेको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका

दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ – संखुवासभा मादी–६मा बिहीबार बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ। घटना पाँच जना घाइते भएका छन्। केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बिहीबार अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका हुन्। घटनामा […]

‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’

बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’ पूर्व बग्ने कालिगंगा, पश्चिम काँठेखोला  थाप्लो माथिको बागलुङ्गेले कहिले फेर्ने चोला  बागलुङको बजार, पधेर्नीलाई दुःख हजार कुखुराको भाले बासो हे पधेर्नी उठ पधेरामा भइसक्यो पानी लुटालुट बागलुङको बजार, पधेर्नीलाई दुःख हजार जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा तत्कालीन धौलागिरी अञ्चलको अञ्चलाधीसको कार्यालय (हालको जिल्ला प्रशासन कार्यालय) बागलुङको प्राङ्गणमा गाउनुभएको गीत हो यो । जनकवि केशरी धर्मराज थापा बागलुङको जिल्ला भ्रमणमा आएका बेला बागलुङ बजारमा भए...