काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी दलमा भएको १० बुँदे सहमति विपरीत गलत व्याख्या भएको बताएका छन् । नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफ्नो समूहका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा गरेको ब्याख्या सहमतिको भावना र मर्म विपरीत भएको नेता नेपालको भनाइ छ ।उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा मानहानी गर्ने गरि गरिएको वा गरिने ब्याख्या आफू र आफ्नो समूहलाई मा