सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारी र डा अनुप बास्तोलाले लगाए कोभिड खोप

उनले भने,‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो। डराउनुपर्ने कुरा छैन। त्यसै खोप लगाउनु पूर्व पनि र लगाएपछि खुसी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस भन्न चाहन्छु।’

सम्बन्धित सामग्री

कोरोनाको दोस्रो लहरको संकेत, विज्ञ भन्छन्- पहिलेजस्तै सतर्क बनौं

१० चैत, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ? त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् । टेकु […]

‘कोरोनाकालमा जस्तो अफवाह नफैलियोस्’

१४ माघ, काठमाडौं । बुधबार विहानै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको प्रांगण ध्वजापताकाले सिंगारिएको थियो । मञ्च पनि तयार थियो । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने तयारी भइरहँदा स्वास्थ्यकर्मी तथा अरु कर्मचारीको मुहारमा जिज्ञासा मिश्रित खुसी देखिन्थ्यो । मञ्चमा रहेका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बास्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक […]

टेकु अस्पतालका स्वास्थ्यकर्मीले लगाए खोप

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप

कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् यी डाक्टर

कारोनाविरुद्धको पहिलो खोप शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी ओलीले खोप अभियानको उद्घाटन गरेपछि टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले लगाउनेछन्