नेतालाई कर्मचारी र कर्मचारीलाई नेताको साथ र सहयोगले नेपालमा भ्रष्टाचारले संस्थागत रूप लिएको हो जसलाई नियन्त्रण गर्न अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अक्षम भइसकेको छ।...
प्रारम्भमुलुकमा भुटानी शरणार्थीहरूको नक्कली फेहरिस्त तयार पारी ठूलो रकम भ्रष्टाचार गर्ने र संगठित अपराध एवं ठगी गर्ने माफियाको गिरोहलाई सरकारले परिचालन गरेको पाइएको छ । भूतपूर्वमन्त्री, भूतपूर्व तथा वर्तमान प्रधानमन्त्री, राजनीतिक दलका शीर्शस्थदेखि उच्च प्रशासकसमेत खुलेयाम भ्रष्टाचारमा संलग्न भएका देखिएको छ । मुलुकमा भएका ठूलाठूला भ्रष्टाचारका काण्डलाई संविधानविपरीतको कानुन निर्माण गर्दै कारबाहीबाट उन्मुक्ति दिने कार्यले […]
The post भ्रष्टाचार प्रोत्साहन गर्ने कानुन निर्माता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भ्रष्टाचार विश्वव्यापीरूपमा फैलिएको आर्थिक अपराध हो । बृहत् अर्थमा यसले सबैप्रकारका विकृतिलाई समेट्दछ । सबैभन्दा कम भ्रष्टाचार भएको देशमा पनि ८ प्रतिशत भ्रष्टाचार देखिएको छ । अर्को अर्थमा सयमा ९२ प्रतिशत मात्र अंक ल्याउन सफल भएका छन् । सार्वजनिक जीवनमा समाजले स्वीकृत गरेका आचरणविपरीतका कार्यहरू गर्नु भ्रष्टाचार हो । सबै प्रकारका सामाजिक विकृति आमन्त्रण गर्ने […]
The post भ्रष्टाचार नियन्त्रण कार्यान्वयनका जटिलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भ्रष्टाचारको मूल सार्वजनिक क्षेत्रमा गडेको छ । राजनीतिक भ्रष्टाचारको भान्सा (किचेन क्याबिनेट) पनि सार्वजनिक क्षेत्रको भ्रष्टाचार नै हो । यहींबाट भ्रष्टाचारको लहरो देशभरि फिजिएको छ ।
भ्रष्टाचार विश्वव्यापी समस्या हो । ट्रान्सपरेन्सी इन्टरनेसनले ‘निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग गरिनुलाई’ भ्रष्टाचार भनेर परिभाषित गरेको छ । भ्रष्टाचार गम्भीर प्रकृतिको सामाजिक तथा सरकारी फौजदारी अपराध हो । जसमा घुस, आर्थिक...
काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य रहेका जितेन्द्र नारायण देवले भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा राम्रा काम गर्न सकेको खण्डमा अग्रगमनको बाटो सुरक्षित रहेको उनले बताए । ‘हाम्रो मुलु्कमा भ्रष्टाचार संस्थागत छ । बु्झ्नुपर्ने कुरा के […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याएको बताएकी छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘…भ्रष्टाचार राज्यविरुद्धको अपराध हो, त्यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउँछ ।’
काठमाडौँ । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए । बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै सचिव ज्ञवालीले […]
१५ भदौ, काठमाडौं । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए । बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै […]
काठमाडौँ । वातावरण संरक्षण गर्ने र हरियाली प्रवर्द्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ । तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार […]