१० साउन, काठमाडौं । गत ३० वैशचखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा मतका लागि २८४ रुपैयाँ खर्च भएको छ । चुनावमा निर्वाचन आयोगले गरेको खर्चलाई मतदाताको संख्याले भाग गरेर प्रतिमत २८४ खर्च भएको विवरण सार्वजनिक गरेको हो । तर यसमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा गरेको खर्च र सुरक्षाका लागि सरकारले गरेको […]