पाकिस्तानमा छात्रवृत्तिमा पढ्न चिकित्सा शिक्षाका १९ विद्यार्थी छनोट (सूचीसहित)

काठमाडौँ । सरकारले यो वर्ष पाकिस्तान सरकारको छात्रवृत्तिमा पढ्नका लागि तीन कार्यक्रममा १९ विद्यार्थी छनोट गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र डिप्लोमा इन फार्मेसीमा गरी १९ जनाको सूची मंगलबार प्रकाशित गरेको हो । आयोगले यसअघि गरेको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा विद्यार्थी सिफारिस गरिएको जनाएको छ । सूची !

सम्बन्धित सामग्री

तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ । चिकित्सा शिक्षा अध्ययन […]

चीनमा छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीबाट आवेदन माग

चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढेकालाई पालिकाका आधारभूत अस्पतालमा खटाउने तयारी

काठमाडौँ । चिकित्सा शिक्षा ऐनको कार्यान्वयन भएसँगै सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा मात्रै प्रत्येक वर्ष दुई हजारलाई छात्रवृत्ति दिन सुरु गरेको छ । छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एउटा तह उत्तीर्णपछि सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने भए पनि व्यवस्थापनमा चुनौती देखिएको छ ।  शिक्षाका विद्यार्थीलाई सेवाका लागि खासगरी दुर्गमका स्वास्थ्य संस्थामा खटाउनुपर्ने नियम छ । सरकारले तलबलगायत सुविधा नै […]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढेकालाई पालिकाका आधारभूत अस्पतालमा खटाइने

चिकित्सा शिक्षा ऐनको कार्यान्वयन भएसँगै सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा मात्रै प्रत्येक वर्ष दुई हजारलाई छात्रवृत्ति दिन सुरु गरेको छ । छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एउटा तह उत्तीर्णपछि सरकारी स्वास्थ्य संस्थामा...

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तानका लागि आवेदन खुला

काठमाडौं, ११ साउन । सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला भएको छ । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । पाकिस्तानले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट छुट्टाएको छ । नेपाली विद्यार्थीलाई एमबीबीएसमा १०, बीडीएसमा ८ […]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ । शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल […]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आयोगद्वारा आवेदन माग (सूचनासहित)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ। बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ। शैक्षिक सत्र २०२२-०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ। […]

चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने उम्मेदवारको पूर्व भर्नासूची प्रकाशन

चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको पूर्वभर्ना सूची प्रकाशन गरेको छ।