छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तानका लागि आवेदन खुला

काठमाडौं, ११ साउन । सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला भएको छ । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । पाकिस्तानले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट छुट्टाएको छ । नेपाली विद्यार्थीलाई एमबीबीएसमा १०, बीडीएसमा ८ […]

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा पीजीको एकीकृत प्रवेश परीक्षा आवेदन खुला

३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । निर्देशनालयको अनुसार इज्छुक आवेदकले पढ्न चाहेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको …

चिकित्सा शिक्षा: डिएम/एमसिएच प्रवेश परीक्षाको आवेदन खुला, कुन कलेजमा कति सिट?

आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन आवेदन खुला

चिकित्सा शिक्षा आयोगले  स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आादेखि खुला गरेको छ।

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

१८ पुस, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो । आवेदन फारम […]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ । शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल […]

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत इन्ट्रान्स परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।  आयोगले आज सूचना जारी गर्दै योग्यता पुगेका उमेवारलाई आगामी पुस १४ देखि २० गतेसम्म अनलाइन आवेदन पेस गर्न आह्वान गरेको छ ।  अनलाइन आवेदन पेस गर्नेसम्बन्धी विस्तृत व्यहोरा आयोगको वेबसाइटमा राखिएको पनि...

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन खुला – देशसञ्चार

काठमाडौँ – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।