सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जानकारी चोर्न सफल भएका छन् ।
यही वर्षको सुरुवातमा भएको ह्याकमा ह्यारकहरुले ग्यालेक्सी सोर्स कोड चोर्न सफल भएका थिए । कम्पनीले निजी जानकारीमा सोसल सोसाईटी नम्बर तथा क्रेडिट र डेबिट कार्ड नम्बर नरहेको बताएको छ ।
निजी जानकारीमा नाम, सम्पर्क नम्बर, ठेगाना, जन्मको मिती र प्रडक्ट...