काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा दाहाल र देउवालाई जोड्न रसायनको भूमिका निर्वाह गरेका माधवकुमार नेपाललाई वर्तमान सरकार निर्माणमा भूमिकाहीन बनाइएको छ । ओलीसँगको रिस साँध्न अघिल्लो सरकारमा दाहालसँग सहकार्य गरेका नेपाल नयाँ पार्टी गठन गरेर चुनावमा गए पनि पार्टीले राष्ट्रिय रुप ग्रहण गर्न सकेन । कांग्रेस र माओवादीसँग चित्त दुखाएका नेपालको भावी यात्राबारे […]