काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणीको धितो मनपरी रूपमा लिलाम गर्न नपाउने भएका छन् । राष्ट्र बैङ्कले एकीकृत निर्देशिका, २०७७ संशोधन गर्दै धितो लिलाममा बैङ्क तथा वित्तीय संस्थालाई कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनासम्म लिलाम गर्न पाउने छैनन् भने सो पछि मात्र धितो लिलामी प्रक्रिया […]