११ वर्षमा बन्योे सिंगटी–लामोसाँघु प्रसारणलाइन

एक दशक बढी लागेको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन पूरा भएको छ । आयोजनाले सिंगल सर्किट लाइन तान्ने काम पूरा भएसँगै केही जलविद्युत् आयोजना पूरा भएर पनि सञ्चालन हुन नपाएका आयोजना सञ्चालनमा आउने भएका छन् । आयोजना प्रमुख राजन ढुंगेलले आयोजनाका सबै टावर उठाएर सिंगल सर्किट तार तान्ने काम पूरा भएको जानकारी दिए । सिंगल सर्किट […]

सम्बन्धित सामग्री

रद्द भयो एमसिसी प्रसारणलाइन निर्माणको टेन्डर

लागतभन्दा बढी मूल्यमा वित्तीय प्रस्ताव परेपछि मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले प्रसारणलाइन निर्माणसम्बन्धी आह्वान गरेको बोलपत्र रद्द गरेको छ । एमसिएले शुक्रबार सूचना जारी गर्दे बोलपत्र रद्द गरेको जानकारी दिएको हो ।  अब...

प्रसारणलाइन निर्माणमा जोड देऊ

बिजुलीको सहज आपूर्ति तथा वितरणका लागि उच्च क्षमताका प्रसारणलाइन निर्माण हुनु पहिलो सर्त हो । आन्तरिक तथा बाह्य रूपमा सहज बिजुली प्रवाहका लागि प्रसारण सञ्जाल निर्माणमा सरकारले लगानी पनि गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारणलाइन निर्माणलाई महत्त्वका साथ अगाडि बढाएको देखिन्छ । सरकारले विद्युत् उत्पादनदेखि वितरण र बिक्रीको समेत सम्पूर्ण जिम्मेवारी […]

तीन वर्षभित्र प्रसारणलाइन निर्माण गरिने

काठमाडौं– रौतहट जिल्लामा रहेको चन्द्रपुर नगरपालिकादेखि सुकदेवचोकसम्म विद्युत प्रसारणलाइन निर्माण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी तीन वर्षभित्र उक्त प्रसारण लाइनको काम सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको हो । उक्त प्रसारणलाइन निर्माणका लागि अनुमति पत्रका लागि दरखास्त आवेदन विद्युत विकास विभागमा परेको र उक्त प्रसारणलाइन निर्माण गर्ने जिम्मेवारी […]

निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको जिम्मा दिने तयारी

अब प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई भित्राउने गृहकार्य भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको प्रसारणलाइन विस्तारमा ठूलो लगानी चाहिएकोले निजी क्षेत्रलाई पनि सहभागि गराएको हो । प्राधिकरणले समयमा नै प्रसारणलाईन नबनाउँदा हाल २ अर्ब मूल्य बराबरको बिजुली खेर जान लागेको भन्दै निजी क्षेत्रले लाइन बनाउन दबाब दिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन […]

प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र

अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार […]

अन्तरदेशीय प्रसारणलाइन उद्घाटन

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बुटवल–लुम्बिनी प्रसारणलाइन तथा सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार उद्घाटन गरेकी छन् । बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गत निर्माण भएको सबस्टेन मन्त्री भुसालले निर्वाचन आचारसंहिता सुरु हुनुभन्दा अघि उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणले सोमबार उद्घाटन गर्ने निर्णय आइतबार गरेको थियो ।रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा सबस्टेसन […]

कैलाली–सुर्खेत ३३ केभी प्रसारणलाइन विस्तार हुँदै

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रसारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो । कम क्षमताको प्रसारणलाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रसारणलाइन अन्त

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याइने बताएका छन्।...

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर

दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर

दोलखा-दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]