नेपाली कांग्रेस चितवनको नेतृत्व चयनका लागि मतदान हुँदै

२० फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको चौधौं जिल्ला अधिवेशन अन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ । बिहीबार उम्मेदवारी दर्ता भैसकेको छ । जिल्ला निर्वाचन संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार आज शुक्रबार बिहान जिल्ला पार्टी सभापति जितनारायण श्रेष्ठले मत दिएर मतदान सुरु हुनेछ । मतदानमा २९४४ प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन् । जिल्ला सभापतिका […]

सम्बन्धित सामग्री

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो। आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए। कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो…

सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुने भएको छ । सहमतिमा फागुन २० गते शुक्रबार हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको हो । जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]