काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो । देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा […]
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर रूपमा पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ। सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय र मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति तथा दलित समुदायका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पोशाक खरिद गर्न नगद रकम प्रदान गर्दै आएको छ। सामुदायिक वनका अध्यक्ष […]
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गरेका छन्।
भोजपुर नगरपालिका–४ दावास्थित सिद्धेश्वर माविका विद्यार्थीलाई सूचना प्रविधि पढाउन १० थान कम्प्युटरको जोहो गरिएको छ। तर, कम्प्युटर सिकाउने शिक्षक नपाएर ती कम्प्युटर विद्यालयको एउटा कोठामा थन्किएका छन्। प्रधानाध्यापक सुवास दाहालका अनुसार सरकारी अनुदानबाट ११ वर्षअघि दुई र सात वर्षअघि आठ वटा डेस्कटप खरिद गरिएको थियो। शिक्षक अभावले विद्यार्थीको कम्प्युटर सिक्ने चाहना पूरा गर्न नसकेको उनी […]