रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी निर्माणका लागि संघीय सरकारसँग थप बजेट मागेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको पहिलो गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणको कामलाई बजेट अभाव हुन नदिन संघीय सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकाय तथा अन्तर्राष्ट्रिय […]
लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषदको बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्र रुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । ब
रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको १६ महिनापछि गुरुयोजनाको खाका तयार भएको छ । स्थायी राजधानीमा संरचना निर्माणका लागि बजेट अभावमा रोकिएका काम अगाडि बढाउन संघीय सरकारले १ अर्ब रकम व्यवस्थापन गरेको छ । लुम्बिनी प्रदेश सभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका पारित गरेको थियो । […]