लुम्बिनी प्रदेश राजधानीको पूर्वाधारका लागि संघ सरकारसँग बजेट माग

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी निर्माणका लागि संघीय सरकारसँग थप बजेट मागेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको पहिलो गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणको कामलाई बजेट अभाव हुन नदिन संघीय सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकाय तथा अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

प्रदेश राजधानी निर्माणका लागि रकम माग

लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी निर्माणका लागि नेपाल सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ। गत वर्ष सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई राजधानीको पूर्वाधार निर्माणका लागि एक अर्ब रुपियाँ प्रदान गरेको थियो। उक्त रकम अपुग भएपछि प्रदेश सरकारले फेरि सङ्घीय सरकारसँग सहयोग माग गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी निर्माणमा बजेटको अभाव हुन नदिन आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषद्को बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तीव्र रूपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन […]

लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ ।  प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषदको बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्र रुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । ब

लुम्बिनी प्रदेश सरकारले माग्यो कोरोना रोकथामका लागि संघीय सरकारसँग १० करोड बजेट

लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको छ । मुख्यमन्त्री कूल प्रसाद केसीले कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरे ।  उक्त बजेटबाट रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा होल्डिङ सेन्टर स्थापना गरी अगाडि बढाउने प्रदेश सरकारको योजना छ । केसीले कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडि बढेको बताए । सीमा नाकाबाट बेपरवाह मानिसहरु भित्रिँदा अहिले लुम्बिनीमा संक्रमण तीब्र रुपमा फैलिएको &...