शपथ समाराेहमा बालेन र सुनिता (तस्वीरहरू)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ समारोह सुरु भएको छ । राष्ट्रिय सभागृहमा अहिले शपथग्रहण समारोह चलिरहेको हो ।

सम्बन्धित सामग्री

बालेन र सुनिताले लिए नेपाल भाषाबाट शपथ

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह  र उपप्रमुख सुनिता डंगोलले नेवारी (नेपाल) भाषामा पनि शपथ लिएका छन्। सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै गर्दा उनीहरूले नेवारी भाषाबाट पनि शपथ लिएका हुन्। सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए। मेयर बालेनले पहिलोपटक नेपाली भाषामा शपथ लिएर दोस्रोपटक नेवारी भाषाबाट शपथ लिएका थिए भने उपप्रमुख सुनिताले नेपाल भाषामा मात्रै शपथ लिएकी थिइन

काठमाडौं महानगर : बालेन–सुनिताको शपथ (तस्वीरहरु )

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर बालेन साह र सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शपथग्रहण समारोहमा दौरा, सुरुवाल, कालो टोपी र कालो चस्मामा ठाँटिएर पुगेका बालेनसँगै उनकी पत्नी सबिना काफ्ले पनि सहभागी थिइन्।राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरे। त्यसपछि खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। साहले पहिला नेपालीमा शपथ लिए। त्यसपछि नेपाल (नेवार

तस्वीरमा हेर्नुस् बालेन साहको शपथ ग्रहण समारोह

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) शपथ ग्रहण समारोह स्थल राष्ट्रिय सभागृहको प्रमुख आकर्षणको केन्द्रमा थिए । उनी दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर शपथ ग्रहण समारोहमा पुगेका थिए । उनलाई मुख्य निर्वाचन […]

काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल […]

वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्। खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन्। स्वतन्त्र उम्मेदवारी दिएका बालेनले…

बालेन र सुनिताको शपथ आज

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको हो ।महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ‘बालेन’ लोकप्रिय मतसहित निर्वाचित भएका छन् । उनले ६१ हजार ७६७ मत ल्याए । त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।त्यस्तै, ३२ मध्ये १२ वटा वडामा नेकपा एमाले तथा १९ वटामा नेपाली काँग्रेस र एउटामा नेकप

बालेन र सुनिताको शपथ सोमबार

काठमाडौं, जेठ १५ । काठमाडौंं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। मेयरले शपथ ग्रहण गरेलगत्तै […]

बालेन र सुनिताको शपथ सोमबार

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्र

बालेन र सुनिताले सोमबारमात्रै शपथ लिने

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबारमात्र पद तथा शपथ लिने भएका छन् । शनिबार र आइतबार सार्वजनिक बिदा परेको हुनाले निर्वाचित जनप्रतिनिधिहरुले सोमबार मात्रै शपथ लिने भएका हुन् । काठमाडौंमा बिहीबार राति मात्रै मतगणना सकिएपनि शुक्रबारमात्रै निर्वाचन आयोगले औपचारिक बधाई दिएको हो । यतिबेला मेयरमा निर्वाचित बालेन्द्र साह र उपमेयरमा निर्वाचित सुनिता […]