काठमाण्डाै – भत्ता र व्यवस्थापनको माग राखेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले आन्दोलन थालेका छन् । सरकारले अतिरिक्त सेवा सुविधा नदिएको तथा आउँदो असार मसान्तपछि सम्झौता सकिने भएकाले आन्दोलन गर्नुपरेको प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले जनाएको छ ।
पुनर्निर्माण प्राधिकरणले पाँच वर्षे समयावधि सकिएकाले असार मसान्तपछि सम्झौता नवीकरण नगर्ने जनाएको छ । आफूहरूलाई विपद् जोखिम प्राधिकरणसहित अरू ठाउँमा व्यवस्थापनको बाटो खुला गर्नुपर्ने तथा सरकारले दिन्छु भनेको भत्ता दिनुपर्ने समितिका संयो...