RajdhaniDaily.com | काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार -
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथ ग्रहण गरेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएका हुन्। बडादसैँको फूलपातीका अवसरमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेसँगै थापाले सभापतिको पदभारसमेत सम्हालेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ। निर्वाचनको अन्तिम मतपरिणामसमेत […]
RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । -
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका […]
दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर विगत तीन वर्षदेखि भने दैनिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको स्थानीय […]