इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु

इस्तानबुल– टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन् । आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको छ । उत्तरी इराकमा कुर्द लडाकूविरुद्ध यो हप्ता पाँचौँ […]

सम्बन्धित सामग्री

सिरियाली सैन्य एकेडेमीमा ड्रोन आक्रमण, ६६ को मुत्यु

सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ।  उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले...

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको हो।रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ।किएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो। उद्धारकर्ताहरूले विद्यालयका नि

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु

तेल अभिभ- इजरायली सेनाले सोमबार प्यालेस्टाइनको पश्चिमी किनारा (वेस्ट बैङ्क) स्थित जेनिन क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सोमबारको कारबाहीमा पाँच जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको जनाएको छ । जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल सादीले एएफपीसँग भने, “ड्रोनमार्फत् बम बारी भइरहेको र जमिनबाट […]

रुसद्वारा युक्रेनमा १० क्षेप्यास्त्र र १० ड्रोन आक्रमण, ६ सर्वसाधारणको मृत्यु

रुसी कालिबर क्षेप्यास्त्र आवासीय अर्पामेन्टमा आक्रमण हुँदा ६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

रुसद्वारा युक्रेनमाथि शक्तिशाली ड्रोन आक्रमण

किभ । रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ । राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्। दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । युक्रेनको रेड क्रसले […]

रुसी सैन्य अड्डामा यूक्रेनी ड्रोन आक्रमण, तीन जनाको मृत्यु

मस्को। यूक्रेनले रुसको दक्षिणी क्षेत्रमा रहेकाे एक सैन्य अड्डामा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा तीन जनाको मृत्यु भएको रुसले जनाएको छ। एयर डिफेन्स प्रणालीको सहयोगमा ड्रोन खसालिएको पनि रुसले बताएको छ। रुसले यसअघि पनि यूक्रेनले आफ्नो भूमिमा आक्रमण गरेको बताउदै आएको छ। यूक्रेनको सेनाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। (बीबीसी)

अबुधाबीको इन्धन ट्यांकीमा ड्रोन आक्रमण, तीनको मृत्यु

एजेन्सी, ४ माघ। संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ। राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा ‘एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य […]

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौँ। साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् । यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना बङ्गलादेशी र एक जना सुडानीको मृत्यु भएको र […]

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो।…