कञ्चनपुरमा कांग्रेस र माओवादीबीच ‘ठूलै विवाद’ : केन्द्रले हस्तक्षेप गर्दै

काठमाडौं । केन्द्रमा सत्तारुढ दलहरुबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भए पनि जिल्लामा भने समस्या देखिएको छ । खासगरी जिल्लामा नेपाली कांग्रेसका विभिन्न समितिले गठबन्धन नगर्ने बताएपछि चुनावमा कार्यगत एकतामा समस्या देखिएको हो । कञ्चनपुर नेपाली कांग्रेसमा नेता रमेश लेखक र एनपी साउदको गृह जिल्लासमेत हो । कञ्चनपुरमा नौवटा स्थानीय...

सम्बन्धित सामग्री

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : नेता खाण

बुटवल : नेपाली कांग्रेसका नेता तथा निर्वतमान गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य हस्तक्षेप बढेको बताएका छन्। वीपी कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले कांग्रेस नेतृत्वको सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावका कारण प्रतिकूल…

कांग्रेस र माओवादी झडपमा प्रहरीले गर्‍यो हवाई फायर

मुगु- मुगुको सोरु गाउँपालिका-३ भिइमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गरेको छ। विवादपछि कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था आउँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीका अनुसार भिड नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर गरिएको हो। बुधबार राति ११ बजे कांग्रेस कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार […]

तालमेलमा केन्द्रले हस्तक्षेप गर्न हुँदैन : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् । कांग्रेस काठमाडौँ वडा नं ८ ले बिहीबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा […]

सरकारले न्यायालयको विवादमा हस्तक्षेप गर्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले कुनै पनि किसिमले हस्तक्षेप नगर्ने प्रष्ट पारेका छन् । सर्वोच्च अदालतमा भइरहेको विवाद र आन्दोलनबारे आफूनिकट नेता र मन्त्रीहरूसँग ब्रिफिङ लिने तथा छलफल गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकार हस्तक्षेपकारी नहुने बताएका हुन् । देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महान्यायाधिवक्ता […]

न्यायालयको मामलामा कांग्रेसले हस्तक्षेप गर्दैन : वरिष्ठ नेता पौडेल

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।मंगलबार सिंहदरवारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका हुन् । उनले न्यायालयमा असहज परिस्थिती बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताए ।वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता […]

न्यायालयकाे मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : वरिष्ठ नेता पाैडेल

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ ।  आज मङ्गलवार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको हो । उहाँले न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक ...

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन: नेता पौडेल

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। सिंहदरबारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए। ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन,’ […]

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भयाे : कांग्रेस

नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ।...