संयुक्त राज्य अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सोमवारभित्र फाइजर-बायोएनटेकलाई कोभिड १९ विरुद्धको खोपका रुपमा पूर्ण स्वीकृति दिने न्युयोर्क टाइम्सले जनाएको छ। स्वीकृतिसँगै यो आपतकालीन प्रयोगबाट पूर्ण रुपमा प्रयोगमा आउने पहिलो कोरोना भाइरसविरुद्धको खोप हुनेछ।
पूर्ण रुपमा स्वीकृति पाउनुको अर्थ हो धेरैभन्दा धेरै मानिसमा खोपको वातावरण तयार हुनु। यसो भएमा…