कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार केही देशले […]
काठमाडौँ – कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार […]
कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो ।विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार केही देशले तुलनात्मकरुपमा चर्को मूल्यवृद्धि खेपिरहेका छन् । दक्षिण एसियाली देश श्रीलङ्का
एजेन्सी – संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ । ‘मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका […]
१९ कात्तिक, काठमाडौं । विश्वभर अहिले पछिल्लो १० वर्षकै सबभन्दा धेरै महँगी भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मुल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महिनमा मात्र १० प्रतिशत […]
काठमाडौं । कोरोना महामारीको प्रभावभले अझै विश्वभर २९ प्रतिशत पर्यटकीय गतिविधी पूर्ण रूपमा बन्द रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले सो तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार विश्वभर ६३ वटा मुलुकले अहिले भ्रमणमा आउने पर्यटकका लागि सबै नाका बन्द गरेका छन् । कोरोना भाइरसको महामारीका कारण नेपाललगायत संसारभर […]
The post विश्वका २९ प्रतिशत पर्यटकीय गन्तव्य पूर्ण बन्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.
२० असार, काठमाडौं । विश्वभर २९ प्रतिशत पर्यटकीय अझै पनि पूर्ण रुपमा बन्द रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर ६३ वटा मुलुकले अहिले भ्रमणमा आउने पर्यटकका लागि सबै नाका बन्द गरेका छन् । कोरोना भाइरसको महामारीका कारण पछिल्लो डेढ वर्षयता यस्तो प्रतिवन्ध शुरु भएको हो । कुनै […]
काठमाडौं।अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ। पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।
काठमाडौं।अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ। पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।
काठमाण्डाै - विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।
वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् ।
अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख व्यक्ति अहिले विभिन्न अस्पताल र होम आइसाेलेशनमा रहेका छन् ।
सङ्क्रमितमध्ये पनि ९९ दशमलव ६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै व्यक्तिको अवस्था सामान्य छ । शून्य दशमलव ४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ ।...