‘विश्वभर १० वर्षमाथिका ७३ प्रतिशत मानिसले मोबाइल चलाउँछन्’

एजेन्सी – संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ । ‘मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका […]