धनगढी– सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको हो । प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ । नमूना युवा संसद् अभ्यासमा सामेल युवाले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी गराइएको हो । […]