नेपालले युएईमा विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज खेल्ने

एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडिआई सिरिज आयोजना गर्ने भएको छ । युएईले नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्क ओडिआई सिरिज मार्च तेस्रो साता आयोजना गर्ने जनाइएको छ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले उक्त त्रिकोणात्मक सिरिज हुने पुष्टि गरेका छन् । […]

सम्बन्धित सामग्री

विश्वकप लिग-२ लगतै टी-२० सिरिज, यस्तो छ खेल तालिका

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी १५ देखी २२ फागुन सम्म टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। विश्वकप लिग-२ का टोलीहरु नेपाल, नामिबिया र नेदरल्यान्ड्सले लिग-२ लगतै टी-२० सिरिज खेल्न लागेका हुन्।  नेपालले यो सिरिजलाई टी-२० विश्वकप तयारीका रुपमा खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिका अनुसार २७ फेब्रुअरी देखी […]

विश्वकप लिग-२ को अन्तिम सिरिजका लागि राष्ट्रिय टिमको घोषणा

आईसीसी विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको घोषणा गरेको छ। घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि मंगलबार राष्ट्रिय टिमको घोषणा गरिएको हो। टियू मैदान कीर्तिपुरमा बिहीबारबाट नेपाल सहित युएई र पिएनजी समिलित देशहरुबिच त्रिकोणात्मक सिरिज हुँदै छ। नेपालले रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको […]

पीएनजीविरुद्ध नेपाललाई छैटौँ सफलता

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले छैटौँ  विकेट लिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो । खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग […]

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

लिग २ त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल पपुवा न्यू गिनीसँग खेल्ने

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी मार्चमा नेपालेयुएई र पपुवा न्यू गिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । नेपाल, आयोजक यूएई र पीएनजी सम्मिलिति त्रिकोणात्मक एकदिवसीय सिरिज मार्च १५ देखि २२ सम्म युएईमा हुने भएको हो । जसमा नेपालले पहिलो खेल पीएनजीसँग मार्च १६ मा खेल्ने तालिका छ । […]

आईसीसी विश्वकप लिग-२: आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं, भदौ २८ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र आयोजक ओमान सम्मीलित त्रिकोणात्मक सिरिज आजबाट शुरु हुँदैछ । आज हुने सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ । दुवै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यसाथ […]

नेपालको लक्ष्य ८ अंक

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिकाबीचको खेलसँगै त्रिकोणात्मक सिरिज सुरु हुनेछ । तीनै टोलीले आफ्नो सम्पूर्ण तयारी पूरा गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज पछिल्लो पटक नेपालमानै २०२० फेब्रुअरीमा भएको थियो । नेपाल, अमेरिका र ओमानको उक्त […]

दीपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले सोमबारबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिज गुमाउने भएका छन् । दीपेन्द्र अभ्यासको क्रममा यसै साता दायाँ खुट्टा एंकलमा चोट लागेपछि ओमान भ्रमणका सबै खेलहरु गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । दीपेन्द्रले दुई हप्ता अराम गर्ने […]

नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने

काठमाडौं: सेप्टेम्बर महिनामा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुईवटा एकदिवसिय सिरिज खेल्ने भएको छ। नेपालले सेप्टेम्बरको ५ तारिखमा डे र ८ तारिखमा डे नाइट गरी दुई ओडीआई खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि…