एकीकृत समाजवादीले आज काठमाडौंमा जनसभा गर्दै

२६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष […]

सम्बन्धित सामग्री

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहा आउँदै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगाय

ओली कञ्चनपुर जाँदै, सांसद बुढाथोकी र प्रदेशसभा सदस्य लामा एमाले प्रवेश गर्ने

काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन्। एमाले कञ्चनपुरको आयोजना हुने जनसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज कञ्चनपुर जान लागेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।ओलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने छन्।  एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदे

नेकपा एसले आज भृकुटीमण्डपमा जनसभा गर्दै

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज भृकुटीमण्डपमा जनसभा गर्दै छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे उक्त सभामा जानकारी दिइने सो पार्टीले जनाएको छ ।

आज भृकुटीमण्डपमा जनसभा गर्दै एकीकृत समाजवादी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ। मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा सभा गर्न लागेको हो। सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ। उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुलामञ्चमा आमसभा आयोजना गरेको थियो ।

एकीकृत समाजवादीले आज काठमाडौंमा जनसभा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले […]

एकीकृत समाजवादीले आज भृकुटीमण्डपमा जनसभा गर्दै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आज (शनिबार) भृकुटीमण्डपमा जनसभा गर्दै छ । मुलुकमा बहुदलीय व्यवस्था पुनः स्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो । सभालाई सफल बनाउन जन वर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका […]

झलनाथ खनालको क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेकाे जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयो