स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्न जोड

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र

सम्बन्धित सामग्री

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घको आज आयोजित ४०औं वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाए । उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन […]

उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाई थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे।श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर प

खानेपानीको शुद्धता र गुणस्तर हुनुपर्नेमा नेता बस्नेतको जोड

काठमाडौं, २९ असार । एमाले नेता महेश बस्नेतले खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाई हुनुपर्नेमा जोड दिए। स्वच्छ खानेपानी खान पाउनुपर्ने जनताको नैसर्गिक अधिकार भएकाले केयुकेएलले खानेपानी शुद्धिकरणमा विशेष ध्यान दिनुपर्ने बताए। खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने विषयमा जोड […]

स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड

उद्योगी व्यवसायीसहित सरोकारवालाले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको समस्याका बारेमा छलफल गरेको छ।...

संरक्षणका लागि लगानी बढाउन जोड

सरोकारवालाहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणका लागि राज्यले लागानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार ललिलतपुरमा ३९औं संरक्षित क्षेत्रका प्रमुखहरुको बैठक तथा २१औं मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको भेलामा सहभागी भएकहरुले लगानीमा जोड दिएका हुन् । पछिल्लो समय जलवायु परिवर्तनको असर, मानव वन्यजन्तुको द्वन्द्व, वन्यजन्तुको बासस्थानमादेखिएको चुनौती, चोरी तस्करी, वातावरणीय प्रदुषण, वन्यजन्तु संरक्षणका मुख्य चुनौती रहेको […]

रोजगारी सिर्जना गर्न सामूहिक लगानीमा जोड

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । “आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा […]

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सांसदहरुको जोड

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनीहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा जोड दिन माग गरेका छन् । उनीहरुले खेतीयोग्य जमिनलाई प्लटिङमा परिणत हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनको सूचना पेश गरेका नेकपा (एमा

स्थानीय उत्पादन र औद्योगिकीकरणमा जोड दिनुपर्छ: मन्त्री हाङ्गाम

ताप्लेजुङ, ७ फागुन: प्रदेश नं १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले स्थानीय उत्पादनमा वृद्धि गरी उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका हुन् । “स्थानीय रुपमा पाइने कच्चापदार्थलाई सदुपयोग गर्न सके सर्वसाधरण नागरिकको […]

पहुँचयोग्य र गुणस्तरीय शिक्षामा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले […]