स्थानीय उत्पादन र औद्योगिकीकरणमा जोड दिनुपर्छ: मन्त्री हाङ्गाम

ताप्लेजुङ, ७ फागुन: प्रदेश नं १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले स्थानीय उत्पादनमा वृद्धि गरी उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका हुन् । “स्थानीय रुपमा पाइने कच्चापदार्थलाई सदुपयोग गर्न सके सर्वसाधरण नागरिकको […]

सम्बन्धित सामग्री