खानेपानीको शुद्धता र गुणस्तर हुनुपर्नेमा नेता बस्नेतको जोड

काठमाडौं, २९ असार । एमाले नेता महेश बस्नेतले खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाई हुनुपर्नेमा जोड दिए। स्वच्छ खानेपानी खान पाउनुपर्ने जनताको नैसर्गिक अधिकार भएकाले केयुकेएलले खानेपानी शुद्धिकरणमा विशेष ध्यान दिनुपर्ने बताए। खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने विषयमा जोड […]

सम्बन्धित सामग्री

विद्यालय शिक्षा र परीक्षा प्रणाली

राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो समय विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न भन्दै परीक्षा प्रणालीमा पनि परिमार्जन हुनुपर्नेमा जोड दिएको छ । परीक्षा प्रणालीमा सुधार होस् भनेर बोर्डले शिक्षक, सरोकारवाला निकाय तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई विभिन्न समयमा तालिमको पनि व्यवस्था गर्दै आएको छ । के परीक्षा प्रणालीमा हामीले ध्यान दियौं भने विद्यालय शिक्षाको गुणस्तर कायम गर्न सकिन्छ त ?

पूर्वाधार निर्माण परीक्षण प्रयोगशाला स्थापित गर्न सरकारलाई निर्देशन

काठमाडौँ - राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय गौरवसहितका पूर्वाधार आयोजनाको गुणस्तर परीक्षणका लागि गुणस्तरीय प्रयोगशाल स्थापना गर्न सरकारलाई निर्देश गरेको छ । समितिको आजको बैठकमा सदस्यहरूले भौतिक पूर्वाधार निर्माणको गुणस्तर कायम गराउने सन्दर्भमा सतर्कता केन्द्र स्वयम् सर्तक हुनुपर्नेमा जोड दिएको ...

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न आवश्यक : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण […]

तीन महिनामा परीक्षाफल निकाल्ने अखिल क्रान्तिकारीको प्रतिबद्धता

काठमाडौं : नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले वार्षिक तीन महिनामा परीक्षाफल निकाल्ने  प्रतिबद्धता जनाएको छ।बिहिबार अखिल क्रान्तिकारीले स्ववियु चुनावको घोषणा पत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो।अखिल क्रान्तिकारीले सेमेष्टर प्रणालीमा १ महिनाभित्रै परीक्षाफल निकाली सक्ने ग्यारेन्टी गरेको छ। ‘देश निमार्णको भारी, बोक्छ अखिल क्रान्तिकारी’ भन्ने नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा गुणस्तर र प्राविधिक हुनुपर्नेम

शिक्षा क्षेत्रमा सुधार सँगसँगै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : धनराज आचार्य

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीअन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रमको उद्घाटन समारोहमा उनले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बद्ध सबैको सामूहिक प्रयास आवश्यक हुने बताए । दक्ष […]

पार्वता चौधरी

राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो समय विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न भन्दै परीक्षा प्रणालीमा पनि परिमार्जन हुनुपर्नेमा जोड दिएको छ । परीक्षा प्रणालीमा सुधार होस् भनेर बोर्डले शिक्षक, सरोकारवाला निकाय तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई विभिन्न समयमा तालिमको पनि व्यवस्था गर्दै आएको छ । के परीक्षा प्रणालीमा हामीले ध्यान दियौं भने विद्यालय शिक्षाको गुणस्तर कायम गर्न सकिन्छ त ?

मदिरा, अन्तःशुल्क, यूपी शक्ति र नेपाली उपभोक्ता

मदिराको सेवन भन्ने बित्तिकै शरीरलाई हानिकारक भन्ने बुझिन्छ । तर यसमा पनि हाइजेनिक अर्थात् गुणस्तर मापन हुने गर्दछ । त्यसैले त विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मदिरालाई संवेदनशील बस्तुको रुपमा लिँदै उच्च गुणस्तर (हाइजेनिक) हुनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ।